STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वरिष्ठ संगीतज्ञ भिम बहादुर नकःमिको निधन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २४, सोमबार

नेपाली भजन संगीतका मूर्धन्य रचनाकार, संगीतकार, गायक भिम बहादुर नक:मिको आज सोमबार साँझ आठ बजे तिर बयानब्बे वर्षको उमेरमा दु:खद निधन भएको छ ।

दिवंगत नक:मि संगीतकार मनराजा नक:मिका बुबा तथा अभिनेत्री आशिष्मा नक:मिका हजुरबुबा हुनुहुन्छ ।

दिवंगत नक:मिको दाहसंस्कार भोलि मंगलवार विहान नौ बजे बलंबु दीपमा हुनेछ ।

Categorized in व्यक्तित्व