relans
ni new 83
nib 2082 5

वरिष्ठ छाँयाकार तथा निर्देशक श्रेष्ठलाई मातृशोक

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार

नेपाली चलचित्र जगतका वरिष्ठ छाँयाकारका रुपमा परिचित छाँयाकार तथा निर्देशक मन्जुकुमार श्रेष्ठकी आमा गंगादेवी श्रेष्ठ को ९४ वर्षको उमेरमा आकस्मिक निधन भएको छ ।

केही दिन अगाडि छाँयाकार तथा निर्देशक श्रेष्ठकी श्रीमती उत्तमा श्रेष्ठको निधन भएको थियो भने त्यसको १८ दिनपछि गत आइतबार उनकी आमाको निधन भएको हो।

यस दुःखको घडिमा शोकसन्तप्त परिवारले धैर्य धारण गर्न सकून् भनी जनजातिखबर प्रार्थना गर्दछ ।

Categorized in सिनेमा
ppp 2