'लालिमा" फिल्म फागुन २९ गते आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २८, बुधबार
रंगमञ्चमा सकृय कलाकर्मिहरुकाे संलग्नता रहेको 'लालिमा" फिल्म यही फागुन २९ गते प्रर्दशनमा आउने भएको छ भने साे फिल्मकाे टिजर सार्वजनकि भएको छ ।
निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
टिजरमा फिल्म कि नायिकारोशनी कार्की एकल फिचर्ड छिन् उनी कोठा भित्र मानसिक समस्यामा छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न पाईन्छ ।
टिजरमा फिल्म काे कथा गाेप्य राखिएकाे छ ।
'लालिमा' का लेखक तथा निर्देश क रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौन कर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।
यसमा रोशनी सहित नायकहरु शिशिर वाङड्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निराैला लगायत अभिनय रहेको छ।
फेथ आस्थाले निर्माण को यस फिल्मकाे कार्यर्कारी निर्माता लामा हुन् ।
Categorized in सिनेमा

