STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललिलपुर महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”
Categorized in उपत्यका