STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लता मंगेशकरलाई कोरोना संक्रमण

Janjati Khabar – एजेन्सी | २०७८ पौष २७, मंगलबार

२७ पुस एजेन्सी - भारतकी दिग्गज गायिका लता मंगेशकरमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनी आईसीयूमा उपचाररत छिन् ।

उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छिन् । उनकी भान्जी रचना शाहले लता आईसीयूमा रहेको एएनआईलाई पुष्टि गरेकी छन् । तर, उनमा सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय