STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा निर्वाचनमा हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

Janjati Khabar – Janjati Khabar | २०८० माघ १२, शुक्रबार

सुनसरी - धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।

अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।

Categorized in राजनीति