STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ७, सोमबार

काठमाडौँ,  ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।
Categorized in राष्ट्रिय