STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति बाट शुभकामना व्यक्तः नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २९, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरिन् ।


Categorized in राष्ट्रिय