STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ६, बिहिबार

काठमाडौं - संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध पाँचवटा रिट दर्ता भएको बताइएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंहसहितले दर्ता गराएका रिटको पेसी शुक्रबार एकैपटकका लागि पेसीमा तोकिएको छ । साथै, सबै मुद्धाको सुनुवाई एकैपटक तोक्न लागिएको पनि बताइएको छ ।

Categorized in राजनीति