STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिको पुत्ला दहन

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ५, बुधबार

काठमाडौं - नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।

गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

Categorized in राजनीति