रहेनन् कलाकार सुनिल थापा
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २४, शनिबार
काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका दिग्गज कलाकार सुनिल थापाको असामयिक निधन भएको खबर प्राप्त भएको छ ।
नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।
Categorized in व्यक्तित्व

