relans
ni new 83
nib 2082 5

मेसीकाे कप्तानीमा अर्जेन्टिनालाई काेपा अमेरिकाको उपाधि

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेकाे छ । मसीकाे कप्तानीमा रहेकाे अर्जेन्टिनाले २८ वर्ष पछिकाे उपाधि खडेरी पनि टुंगाएकाे छ ।

घरेलु मैदानमा ब्राजिललाई १-० गाेल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि जितेकाे हाे ।

खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरूद्ध अर्जेन्टिनाले अग्रता लिएको छ। 

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गोल गरे। उनले खेलको २२ मिनेटमा गोल गरेका हुन्। 

डि पाउलले दिएको लामो पासमा डि मारियले उत्कृष्ट गोल गरेका हुन्।

 

Categorized in खेलकुद
ppp 2