STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मूल्यवृद्धिविरुद्ध देशभरका पेट्रोल पम्प बन्द गराइने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३०, बुधबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्न थालेका छन् ।

पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप नै धमाधम पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गरेका हुन् ।

यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।

Categorized in राजनीति