STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ३०, बुधबार

काठमाडौं । रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

लगाातरको बर्षाकै कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ । एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना