STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिटरब्याज पीडितहरुमाथि प्रहरीकाे लाठी प्रहार

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २७, सोमबार

काठमाडौं - मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ ।  सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेकाे हाे । प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् ।

कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु ४१ दिनदेखि  कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए ।  प्रहरीले करिब २० प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूमाथि बल प्रयोग गरी घेराबन्दीमा राखे पनि न्यायको माग गर्दै नाराबाजी गर्न छाडेका छैनन् ।

Categorized in राजनीति