STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माेहन वैद्यलगायत चार पार्टीले चुनाव बहिष्कार गर्ने घाेषणा

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ६, बिहिबार

काठमाडौं - निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारीलाइ तिब्रता दिइरहँदा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले भने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।

क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।चुनाव बहिष्कारबारे जानकारी दिन आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेकाे नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन)ले जानकरी दिए ।

Categorized in राजनीति