STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मल्ल के. सुन्दरकाे नयाँ उपन्यास "सेप्टेम्बर १७" प्रकाशित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन १, शुक्रबार

मानवअधिकारवादी नेता एवं नेवार न्ह्यलुवा साहित्यकार मल्ल के. सुन्दरले लेख्नुभएको उपन्यास "सेप्टेम्बर १७" शुक्रबार एक कार्यक्रमबीच विमाेचन भएकाे छ ।

प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले साे उपन्यासकाे विमाेचन गर्नुभएको हाे ।

Categorized in साहित्य-कला