STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

काठमाडौं – प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in साहित्य-कला