STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलिवुड स्टारहरु को लागु औषध सेवनको को भिडियो भाइरल

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २०, सोमबार

भारत बलिवुड निर्देशक करण जोहरको आफ्नै घरमा भएको पार्टीमा बलिवुड स्टार हरुले लागु औषद सेवन गरि लठ्ठ भइरहेको भिडियो अहिले सामाजिकसञ्जालमा एकदमै भाइरल भइरहेको छ । यस भिडियोलाई भारतीय मेडियामा आलोचना भइरहेको छ । त्यस हाउस पार्टीमा मलाइका अरोरा, अर्जुन कपुर, दिपिका पादुकोण, रणवीर कपुर, साहिद कपुर, बरण धवन र अन्य स्टारहरु सामेल थिए । यो भिडियो करण जोहर आफैले सामाजिक सञ्जालमा राखेका थिए तर अहिले धेरै आलोचना भएपछि भिडियो हटाइएको छ । यस भिडियो को बारेमा अहिले सम्म बलिवुड कलाकार हरुबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
Categorized in सिनेमा