relans
ni new 83
nib 2082 5

प्रधानसेनापतिसँगको भेटपछि हर्क साम्पाङले भने - नेतृत्व लिन म रेडि छु

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २६, बिहिबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै 'म त रेडि नै छु।' 

Categorized in राष्ट्रिय
ppp 2