STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०८० माघ १९, शुक्रबार

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।

Categorized in राजनीति