STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

 

प्रधानमन्त्री ओलीले सोमबार (आज) दिउँसो साढे तीन बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना महामारीका विषयमै केन्द्रित रहने छ ।

Categorized in राजनीति