प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा
Janjati Khabar – Janjati Khabar | २०७७ पौष १०, शुक्रबार
काठमाडौं - नेकपा प्रचण्ड–माधव समूहका नेताहररू निर्वाचन आयोग गएका छन् ।
प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको थियाे ।
निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।
Categorized in राजनीति

