STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पोखराको काहुँ डाँडामा भीषण आगलागी

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ६, मंगलबार

काठमाडौं - कास्कीको पोखरास्थित काहुँ डाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

कास्की प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी बस्ती नजिकै भएको कास्की प्रहरीले जनाएको छ ।

अबेर रातिसम्म दमकलसहित प्रहरी, स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

Categorized in अपराध-दुर्घटना