relans
ni new 83
nib 2082 5

पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक-एक रुपैयाँले घट्यो

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३१, बिहिबार

काठमाडौं  -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।

निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक/एक रुपैयाँ घटाइएको निगमको भनाइ छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।

Categorized in बिजनेस
ppp 2