पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ११, आइतबार
काठमाडौँ - पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको लोसपाका एक नेताले जानकारी दिए
डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।
डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।
Categorized in व्यक्तित्व