STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १२, आइतबार

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Categorized in राजनीति