STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १६, सोमबार

काठमाडौं - पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।

Categorized in राष्ट्रिय