STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पद्मरत्न तुलाधरका धर्मपत्नी रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २१, मंगलबार

काठमाडौं - वरिष्ठ वामपन्थी तथा मानवअधिकारवादी नेता स्वर्गिय पद्मरत्न तुलाधरकी धर्मपत्नी नीलशोभा तुलाधरको निधन भएको छ ।

उनको गए राति हृदयघातका कारण निधन भएको परिवारजनले जानकारी दिएका छन् । 

अहिले उनको पार्थिव शरीर इन्द्रायणी मन्दिर परिसर शोभा भगवती मन्दिर (खोलावारी)मा राखिएको छ । 

आज बिहान १० बजे उनको अन्तिम यात्रा तथा दागबत्ती दिने कार्य शोभा भगवतीमा हुने जनाइएको छ । 

पुराना कम्युनिस्ट नेता पद्मरत्नकाे १८ कार्तिक २०७५ मा निधन भएकाे थियाे । 

Categorized in व्यक्तित्व