STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ९, मंगलबार

काठमाडौं - नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक परेकाे छ ।

तुलाधरकी आमा शारदादेवी तुलाधरकाे आज मंगलबार निधन भएकाे हाे ।

दिवंगत तुलाधरकाे आजै अन्तिम संस्कार हुने जनाइएकाे छ ।

फिल्मकर्मी तुलाधरका नेपालभाषाका लाेकप्रिय फिल्महरू याकःम्ह्याय्, जिपिं बदमाश मखु, पानवती आदि छन् ।

 

Categorized in व्यक्तित्व