STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल सांगीतिक संघको अध्यक्षमा मिलन मोक्तान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २५, आइतबार

‘सम्पूर्ण संगीतकर्मीहरुको एकमात्र छाता संगठन’को नारा लिएर २०५६ सालमा स्थापना भएको नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट संगीतकार  मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्मत को आधारमा सम्पन्न भएको कार्य समितिमा

अध्यक्ष संगीतकार मिलन मोक्तान,दुई जना  उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्क बहादुर बुढा र संगीतकार आशिष अबिरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी,सचिवःसंगीत संयोजक विनोद कुमार भुजेल,कोषाधयक्ष गायक विमल श्रेष्ठ र सदस्यहरुमा नृत्य कलाकार आशा गौतम,गायिका सीता केसी,गायिका पूर्णिमा लामा,गायिका सूर्य कुमारी जोशी,गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी र गायक खगेश रञ्जितकार चयन भएका छन् ।

Categorized in साहित्य-कला