STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल समूहको वाग्मती प्रदेशमा छुट्टै कमिटी

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २४, मंगलबार

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ ।

आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।

Categorized in राजनीति