relans
ni new 83
nib 2082 5

नेपालमा मनसुन प्रवेश

Janjati Khabar | २०८० जेठ ३१, बुधबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन नेपाल प्रवेश गरेको हो।

महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको  अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन आइपुगेको जानकारी दिएको छ।

मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो।

मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ।

मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्नेछ।


Categorized in राष्ट्रिय
ppp 2