STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १०, बिहिबार

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्याइएको ‘निजामती सेवा विधेयक’ अहिले संसद्मा विचाराधीन छ । सो विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्ण सीमान्तकृत समुदायले माग गरेका छन् ।

 

Categorized in विचार