STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नववर्षकाे उपलक्ष्यमा बसन्तपुरमा श‌ंखधर साख्वाःकाे प्रतिमामा माल्यार्पण

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर १, सोमबार

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को आयोजनामा आज सोमबार नववर्षको उपलक्ष्यमा बसन्तपुरमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम समारोह समिति सचिवालय सदस्य उमेश स्थापितले संचालन गरेका थिए ।

समारोह समितिका अध्यक्ष रमेश महर्जनले शंखधर साख्वाःको कार्यक्रममा माल्यार्पण गरी सबैमा नववर्षको शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन झ्वःछेँ सामुदायिक, लकस म्हालासाला पुचः, न्हू पुचः र काष्ठमण्डप ब्वने स्यनेकुथिले गरेको थियो ।

कार्यक्रमपछि एक ¥याली गरी सभागृहको भिंतुना सभामा सहभागी हुन पुगेका थिए ।

 

Categorized in उपत्यका