STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २०, सोमबार

पश्चिमी वायुको प्रभावले साेमबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

काठमाडाैं उपत्यकामा बिहान सिमसिम पानी परेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभरको मौसम बदली हुने र अन्य स्थानमा समेत वर्षाको सम्भावना छ । 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

Categorized in स्वास्थ्य-मौसम