relans
ni new 83
nib 2082 5

दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ६, मंगलबार

काठमाडौं- राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन्।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।   

Categorized in राजनीति
ppp 2