STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ८, मंगलबार

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम