STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १८, सोमबार

नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम