STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप २१६९ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २६, शनिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप १४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम