STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार

नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम