STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ८२०३ जना संक्रमित, काठमाडौंमा मात्र २०४९ जना

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् ।

भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ ।

यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम