STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ५१५३ संक्रमित, थप १०८ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २५, मंगलबार

काठमाडौं - पछिल्लो २४ घण्टामा हजार ५ हजार १५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा गरिएका १७ हजार ६७६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको भने ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा आजसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम