STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए २५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १७, आइतबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

Categorized in स्वास्थ्य-मौसम