STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिदेशीय फुटबलमा नेपालले कीर्गिस्तान र बंगलादेशसँग भिड्ने

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ४, बुधबार

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ ।

त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते खेल्नेछन् ।

Categorized in खेलकुद