STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रम्पको फेसबुक र ट्विटर अकाउन्ट १२ घण्टाकाे लागि बन्द

Janjati Khabar – एजेन्सी | २०७७ पौष २३, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट र फेसबुक अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएकाे छ ।

चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ । ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।”

ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ । त्यस्तै फेसबुकले पनि १२ घण्टाकाे लागि ट्रम्पकाे फेसबुक अकाउन्ट बन्द गरिएकाे जनाएकाे छ ।

Categorized in अन्तर्राष्ट्रिय