STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टेबहालको क्वाःपाः देवघर र कामपा २२ वडा कार्यालय भवनको शिलान्यास

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २०, मंगलबार

काठमाडौं – विसं २०७२ सालको महाभूकम्पले क्षति पु¥याएको टेबहालको क्वाःपाःद्यः छेँ (क्वाठपाल देवघर)को शिलान्यास भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार उक्त देवघरको शिलान्यास गर्नुभएको हो ।

देवघरसँगै प्रमुख शाक्यले काठमाडौं महानगरपालिका २२ वडाको नयाँ भवनको पनि शिलान्यास गर्नुभएको छ ।

भवन निर्माणको लागत करिब चार करोड १९ लाख ७३ हजार २३३ रुपैँया रहेको छ ।

 

Categorized in उपत्यका