STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टीकापुरमा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौँ - पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ ।

सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो ।

वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याई विजयी भएका छन् ।

Categorized in राजनीति