relans
ni new 83
nib 2082 5

झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले लगाए आगो

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार

झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण गर्न लगाएको भन्दै उनी आलोचित थिए। 

Categorized in राष्ट्रिय
ppp 2