ज्योती सिङ्गिङ स्टारको सेमिफाइनलमा पुग्नेहरु तय गरियो
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ८, शुक्रबार
ज्योति म्यूजिकको आयोजनामा संचालन भैरहेको ज्योती सिङ्गिङ स्टार २०७८ को दोस्रो चरणको नतिजा प्रकाशित भएको छ ।
श्रावण ४ गते सोमवार बिहान ८ बजे उक्त ज्योति सिंगिङ स्टार २०७८ को दोस्रो चरणको नतिजा सार्वजनिक भएसँगै सेमिफाईनलमा पुग्ने प्रतियोगीहरु पनि तय भएको छ ।
नेपालभाषा र नेपाली भाषा गरि दुई विधा रहेको उक्त प्रतियोगितामा नेपालभाषाका टप १५ र नेपाली भाषाका टप २० सेमिफाइनलिष्टको नामावली सार्वजनिक भएको छ ।
उक्त कार्यक्रमका आयोजक संस्थाका एक संयोजक अमोघ वीर बज्राचार्यले दिनुभएको जानकारी अनुसार अब तेस्रो चरणमा सेमिफाइनल संचालन हुने र त्यसपछी ग्राण्ड फिनाले हुनेछ ।
दोस्रो चरणको नतिजा :
नेपालभाषाको टप १५ सेमिफाइनलमा प्रवेश गर्ने सफल हुने प्रतिभाहरु :
1. Contestant No.09 - Purna Kumar Awale
2. Contestant No.10 - Suman Bajracharya
3. Contestant No.13 - Sujan Bajracharya
4. Contestant No.21 - Pushpa Ratna Bajracharya
5. Contestant No.25 - Yaju Shilpakar
6. Contestant No.26 - Prabin Bajracharya
7. Contestant No.34 - Rahul Bajracharya
8. Contestant No.38 - Siddhartha Bajracharya
9. Contestant No.44 - Binita Bajracharya (Shakya)
10. Contestant No.46 - Rajesh Bajracharya
11. Contestant No.51 - Rejina Bajracharya
12. Contestant No.54 - Sabin Maharjan
13. Contestant No.59 - Suraj Manandhar
14. Contestant No.64 - Sana Maharjan
15. Contestant No.83 - Sangita Dangol
नेपाली भाषामा टप २० सेमिफाइनलमा प्रवेश गर्न सफल हुने प्रतिभाहरु ः
1. 003 - Binayak Pant
2. 013 - Sujan Bajracharya
3. 015 - Rajib Yogal Shrestha
4. 018 - Ramesh Sencheuri
5. 034 - Siddhartha Bajracharya
6. 040 - Binu Yonjan
7. 044 - Suraj Manandhar
8. 049 - Bikram Shrestha
9. 058 - Kalpana Shrestha
10. 062 - Bal Gopal Devkota
11. 072 - Rajesh Bajracharya
12. 076 - Saarman Shree Lwangun
13. 081 - Shashi Shrestha
14. 083 - Yaju Shilpakar
15. 087 - Sabin Maharjan
16. 092 - Reza Shakya
17. 119 - Sanam Rai
18. 124 - Sangita Dangol
19. 125 - Binisha Khoshi
20. 126 - Sana Maharjan
Categorized in साहित्य-कला